योगेशसँगको टक्करपछि पत्रकार भण्डारीद्वारा एमाले परित्याग
मङ्गलबार, १४ असार २०७३, १६ : ५१
काठमाडौं – पत्रकार खेम भण्डारीले एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले आफ्नो व्यवसायिक बाध्यता र विचार प्रवाहलाई फराकिलो बनाउन एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको बताए ।
तर, विगत केहि दिन यता भण्डारीले पार्टी सचिव एबं प्रचार विभाग प्रमुख योगेश भट्टराईको कार्यशैलीको सामाजिक सञ्चालमार्फत आलोचना गर्दै आएका थिए ।
उनले आफूले राजीनामा दिनुको कारण आफ्नो व्यक्तिगत र बाध्यताका परिणाम भएको दाबी गर्दै कुनै असन्तुष्टिका कारणले नभएको दाबी गरेका छन् ।
भण्डारी कञ्चनपुरका स्थायी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण