ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु
शुक्रबार, २४ असार २०७३, ११ : ३०
बाँके - नेपालगन्जको जमुनाहमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गएराति भे १ त ९२९ नम्बरको ट्र्याक्टरको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका–२७ पुरैनाकी २५ वर्षीया विन्दु सोनीको मृत्यु भएको हो ।
ठक्करपछि गम्भीर घाइते सोनीको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण