अक्षय कुमार हुन् बलिउडका सबैभन्दा महंगा कलाकार, थाहा पाउनुहोस् कति लिन्छन् पारिश्रमिक
शुक्रबार, २८ साउन २०७३, १८ : १७
अक्षय कुमार बलिउडका सबैभन्दा महँगा कलाकार हुन् । आजकाल अक्षय कुमारले एउटा फिल्मको लागि कति पारिश्रमिक लिन्छन् भन्ने तपाईंलाई थाहा छ ?
मिडिया रिपोर्टका अनुसार अक्षय कुमारले आफ्नो अपकमिङ फिल्म ‘जली एलएलबी २’ का लागि एक दिनको एक करोड ६० लाख रुपैयाँ लिने गर्दछन् ।
सुभाष कपुरको निर्देशनमा बन्न लागेको यो फिल्मको शुटिङ करिब सय दिनसम्म चल्ने अनुमान गरेको छ । अब तपाईं आफैं अनुमान गर्नुहोस् कि अक्षय कुमारले यो फिल्मको लागि कति पैसा पाउँछन् ।
अक्षय सेटमा निकै कडा रुटिन पालना गर्दछन् । उनी बिहान १० बजे सेटमा पुग्छन् भने राती ८ बजेसम्म सुटिङमा व्यस्त हुन्छन् ।
सन् २०१३ मा रिलिज भएको ‘जली एलएलबी’ मा अरसद वारसीले लिड रोड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण