करिनाले सेफसँग यसरी मनाईन् जन्मदिन, सेयर गरिन् तस्बिर
बुधबार, ०१ भदौ २०७३, १२ : ३८
बलिउड अभिनेता सेफ अलि खानको जन्मदिन १६ अगस्ट अर्थात् मंगलबार थियो । सेफको जन्मदिन उनकी श्रीमती करिनाले आफ्नी दिदी करिष्मा कपुरसँग मनाइन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पार्टीको तस्बिर पनि सेयर गरिन् ।
फोटोमा गर्भवती करिनाले पूर्ण रुपमा शरिर ढाक्ने लुगा लगाएकी थिइन् भने करिष्मा कालो लुगामा ठाँटिएकी थिइन् । यता बर्थडेब्वई सेफ अलि खान भने कपूर दिदी बहिनीको बीचमा बसेर मुस्कुराउँदै तस्बिर खिचाएका छन् ।
स्मरण रहोस्, करिना आउँदो डिसेम्बरमा आमा बन्दैछिन् । सेफ अली आफैले सो कुरा बारे मिडियालाई जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण