बजारमा आयो शाकाहारी कण्डम
सस्टेन नेचुरल ब्रान्ड नामबाट एउटा अर्को ‘शाकाहारी’ कण्डम बजारमा आएको छ ।
कुनै पनि जनावरको उत्पादन प्रयोग गर्न अस्विकार गर्ने शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन बजारमा भित्र्याएको छ । क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसका प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ । यसका साथै यो कण्डम पर्यावरण अनुकुल पनि छ । प्रयोगपश्चात् यसलाई फ्याँकिदा यसले माटोलाई विषालु बनाउँदैन ।
सस्टेन न्याचुरलका सह संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो ।’ उनका अनुसार साधारणतया मानिसहरु आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन् तर कण्डमजस्तो उत्पादनको विषयमा उनीहरु सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरिरको सबैभन्दा अतंरंग अंगमा हुने गर्दछ ।
क्यान्सरजन्य पदार्थ मुक्तः
नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ । सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण