दोस्रो स्थानमा उक्लियो युभेन्टस
आइतबार, २४ पुस २०७९, ०६ : २४
टुरिन । लगातार आठौँ जीतसँगै युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार युभेले उडिनेसेलाई १–० गोल अन्तरले हराएको हो ।
ब्रालियिन डानिलोले खेल सकिन चार मिनेट अघि निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । १७ खेलपछि युभेको ३७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीको ४१ अङ्क रहेको छ । दुई टोली अब शुक्रबार एक आपसमा भिड्नेछन् ।
उता इन्टर मिलान भने मोन्जासँग २–२ को बराबरी खेल्दै चौथो स्थानमा रहेको छ । इन्टर नापोलीभन्दा सात अंकले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण