सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षीमाथि गोल वर्षा गर्दै युभेन्ट्स इटालियन कपको क्वार्टरमा

काठमाडौँ । बलियो युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । युभेन्ट्स शुक्रबार विहान सम्पन्न खेलमा सालेर्निटानालाई ६–१ गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा सुरुआती...