फोटोफिचर
राजधानीमा सोनाम ल्होसारको रौनक, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०८ माघ २०७९, १६ : २५
काठमाडौँ । आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछारमनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो । हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
हेरौं आइतबार राजधानीमा आयोजित ल्होसार कार्यक्रमका तस्बिरहरु :
_LYyB1hA5pQ.jpg)
_m0eBxZ1Bhj.jpg)
_76xVrLqgdC.jpg)
_tWoyQmUUpS.jpg)
_eqYL2LGJ6v.jpg)
_h9v6WMx4aT.jpg)
_JfBoBaC80e.jpg)
_yY0KEDHzz6.jpg)
_yh6PyLXzTf.jpg)
_ZIgEzzLn8g.jpg)
_VpAwlhSTrh.jpg)
_G4C5KkaKyS.jpg)
_ncL0eQw6Xn.jpg)
_CBbnVbtHb2.jpg)
_TUajxzCS82.jpg)
_j4MkOffK7p.jpg)
_F3llTfQPyp.jpg)
_FNYE7ieJTD.jpg)
_VcyyzqhUKm.jpg)
_RxGKbmgbp1.jpg)
_rIPhb3LufK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण