शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री आश्वासन: मन्त्रीमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका हुन् ।  ...