होनोर एक्स७ए नेपाली बजारमा
सोमबार, ०९ माघ २०७९, ११ : ४२
काठमाडौँ । सेलट्रोन नेपालले मिडरेन्ज स्मार्टफोन होनोर एक्स७ए बजारमा ल्याएको छ । ६ जीबी र्याम र १२८ जीबी रोमको साथमा रहेको यो फोन जनवरी २३ देखि नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार सो फोनमा ६००० एमएएच ब्याट्री रहेको छ । जसले लामो समयसम्म चल्ने र चिन्तामुक्त प्रयोगकर्ता अनुभव प्रदान गर्ने जनाइएको छ ।
यसबाहेक स्तरीय क्यामेरा र पर्फमेन्स, डिस्प्ले र डिजाइनलगायतको विशेषता रहेको छ ।
रु. २२९९० मूल्य तोकिएको फोन खरिदकर्ताहरूले अनलाइन प्लेटफर्म- Daraz र अफलाइन रिटेल स्टोरहरूबाट प्राप्त गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण