चीनमा ५.९ म्याग्निच्युडको भूकम्प
चीनको अरलमा सोमबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प ५.९ म्याग्नेच्युडको रह्यो । युरोपेली–भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)ले यसबारे जानकारी दिएको हो ।
हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो ।
शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए । भूकम्पको तीव्रता ५.९ थियो । भूकम्पको झट्का आसपासका थुप्रै शहरमा पनि महसुस गरियो । भूकम्प टर्की–इरान सीमा नजिकै उत्तर पश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय शहरमा आएको हो ।
#Earthquake (#地震) confirmed by seismic data.⚠Preliminary info: M5.9 || 111 km SE of #Aral (#China) || 9 min ago (local time 05:49:37). Follow the thread for the updates👇 pic.twitter.com/1y4TQsEpAZ
— EMSC (@LastQuake) January 29, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण