बायर्न म्युनिखको सहज जित
शनिबार, २८ माघ २०७९, २३ : ०७
एजेन्सी । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गेल गरेको हो ।
खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । किङ्सले कोम्यानले खेलको ६१ औं मिनेटमा गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए ।
जितसँगै बायर्नले २० खेलमा ४३ अंक जोडेर बायर्न शीर्ष स्थानमा छ । यता बोचुम १९ अंक जोडेर १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण