आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुन्डेस लिगा : केनको रेकर्ड, लेभरकुजन अपराजित

म्युनिख । इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले शनिबार आइन्ट्राक्ट फ्रांकफर्टलाई हराएको छ । योसँगै केनले एक सिजनमा आफ्नो सर्वाधिक गोलको रेकर्ड बनाएका छन् । ३० वर्षीय खेलाडीले बायर्नका लागि डेब्यू सिजनमा सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । यसअघि उनले सन्...