सन् २०२३ को क्लब विश्वकप साउदी अरेबियमा हुने
बुधबार, ०३ फागुन २०७९, १२ : ३४
फिफा क्लब विश्वकप फुटबल सन् २०२३ साउदी अरेबियामा आयोजना हुने भएको छ । साउदीले पहिलो पटक आयोजना गर्न लागेको क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ ।
साउदी क्लब विश्वकपको छैटौँ आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो । पछिल्लो समय विश्वकप फुटबलको आयोजनाका लागि दावेदारी प्रस्तुत गर्न लागेको साउदी अरेबियाले फुटबलमा ठूलो लगानी गर्न थालेको छ ।
साउदीको क्लब अल नसरले पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्राएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण