चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पतालमा (तस्बिरहरु)
बिहीबार, ०४ फागुन २०७९, १३ : ५२
काठमाडौँ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । अस्पतालमा उपचाररच भण्डारीलाई भेट्न अहिले राजनीतिक दलका नेताहरु देखि आफन्तहरुको घुइँचो लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि अहिले भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । सभापति देउवासहित कांग्रेस र अन्य दलका नेताहरु पनि भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । भण्डारीलाई भने अहिले उपचारका लागि भारत लगिँदैछ । जलेर घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने निधन भैसकेको छ ।
हेरौं तस्बिरहरु :
_ArCI01JTEJ.jpg)
_nf4xTbN2Sb.jpg)
_NjC12Oe61J.jpg)
_FR7aLkoe2u.jpg)
_mjXXBrxoqY.jpg)
_bnStbZXHpj.jpg)
_rbRqtoiY26.jpg)
_yZJINJ452p.jpg)
_4flRjbZlNP.jpg)
_10FlnYE9EK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण