कम्तीमा पनि कर्मचारीको तलब १ लाख ५० हजार बनाउनुपर्ने माग
मङ्गलबार, १६ फागुन २०७९, १४ : ००
काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ ।
महाभियानले मंगलबार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो ।
‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने’, महाभियानले पत्रकार सम्मेलनका क्रममा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण