बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन

काठमाडौँ । सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...