दीपिकाले ओस्कारको स्टेजमा के भनिन् ?
सोमबार, २९ फागुन २०७९, ०७ : ४९
ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्।
दीपिकाले भनिन्, "नटु-नाटु गीतमा संसारभरका मानिसहरूले नाचेका छन्। यदि तपाईंलाई यो गीतको बारेमा अहिलेसम्म थाहा छैन भने यो प्रदर्शनपछि थाहा हुन्छ।" उनले भारतीय उत्पादनमा बनेको यो पहिलो गीत हो जुन ओस्कारका लागि मनोनयनमा परेको बताइन् । दीपिकाको ओस्कर लुकको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । धेरैले दीपिका प्रस्तुतकर्ताको रूपमा ओस्करको मञ्चमा पुग्नुलाई भारतीयका रूपमा गर्वको क्षण भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण