अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
शुक्रबार, ०३ चैत २०७९, १९ : २३

बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा जिप दुर्घटना भएको छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु१ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका बाड नम्बर ४ मा दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए । घाइतेमध्ये गम्भीर घाइते २ जनालाई उपचारका लागि बुटवल ल्याउँदै गरिएको छ । बाँकीको स्थानीय मेडिकलमा उपचारका भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता