रामसहाय यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली
शुक्रबार, ०३ चैत २०७९, १९ : ३८
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपावली गरिएको छ ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि दीपावली गरिएको हो । साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर दीपावली गरेका हुन् ।
१० दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपति बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण