यस्तो पनि छ सिंहदरवारमा (फोटोफिचर)
बिहीबार, १७ फागुन २०७४, १० : ५१
काठमाडौं । भवनै–भवनको सिंहदरवारमा फूलैफूलको सुन्दरता ।
पत्याउन गाह्रो !
तर, देशकै प्रशासिन केन्द्र सिंहदरवारभित्र सरकारी कार्यालय र मन्त्रालयहरु मात्र नभएर ठाँउ–ठाँउमा मनमोहक फूलहरु देख्न पाइन्छ ।
ठूला ठूला बगैचा त सिंहदरवारमा छैनन्, तर परिसरमा ठाँउ ठाँउमा गमला र फूलका बुट्टा भने छन् ।
त्यहाँ विभिन्न प्रजातिका फूल ढकमक्क फुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण