यौन दुर्व्यवहारमा परेको भन्दै टिकटकमा न्यायकाे याचना गरेकी युवतीले दिइन् उजुरी
प्रहरीले गर्यो बालकलाई पक्राउ
आइतबार, ०५ चैत २०७९, १८ : १०
पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । आइतबार १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले घटनाको बारेमा जानकारी लिएको थियो ।
पीडित पक्षबाट बालयौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि यौन दुर्व्यवहार गरेको आरोपमा बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले बताए । ती बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन कार्य अगाडि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण