मलेसियामा गाडीको विक्री बढ्यो
सोमबार, ०६ चैत २०७९, २१ : ३५
क्वालालम्पुर । मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाई पुगेको छ । गत वर्ष यसको सङ्ख्या ४५ हजार ६२ युनिट रहेको मलेसियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ ।
एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर ५५ हजार पुगेको छ ।
सो सङ्ख्या जनवरीमा ४९ हजार ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्व बजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको विक्रीको मात्रा बढेको पाइएको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण