राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
बुधबार, ०८ चैत २०७९, १० : १४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।
आज बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण