सामसङ्गले ग्यालेक्सी ए ३४ र ए ५४ नेपाली बजारमा ल्याउँदै
काठमाडौँ । सामसङ्गले नयाँ ए–सिरिजका स्मार्टफोनहरू ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापी विक्री सुरु भइसकेको नयाँ ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए५४ लाई नेपालमा ल्याउन लागिएको हो ।
लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् । ग्यालेक्सी ए३४ मा ४८ एमपि प्राइमेरी क्यामरा र २ एम पिम्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ मा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एंगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो,पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीलाई सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
यी दुवै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण