बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पवित्र तीर्थस्थल मातातीर्थ कुण्डमा शुक्रबार बिहानैदेखि स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदात्री आमाको सम्मानमा...