राजनीति
लोसपाबाट शरतसिंह भण्डारी श्रम मन्त्री बने, सिंहदरबारमा रेकर्ड
शुक्रबार, १७ चैत २०७९, १३ : ३३
काठमाडौँ । लोसपाका नेता शरत्सिंह भण्डारी श्रम मन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डले उनलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
शरत्सिंह यसअघि १८ पटक मन्त्री बनिसकेका छन् । योसहित उनी १९ पटक मन्त्री बन्ने भएका छन् । यो नेपालमा मन्त्री बन्नेको सूचीको सर्वाधिक रेकर्ड हो । मन्त्रीहरुको शपथ आजै ३ बजे हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण