उम्मेदवारी दिँदै पौडेलले भने– एमालेलाई राष्ट्रिय शक्ति बनाउने मुख्य एजेण्डा
सोमबार, २० चैत २०७९, १४ : ४५
बारा । बारा २ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले एमालेलाई मुलुकको राष्ट्रिय शक्ति बनाउने मुख्य एजेण्डा रहेको बताएका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने,‘ नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने मुख्य एजेण्डा हो ।’
अहिलेको उपनिर्वाचन भविष्यको रेखा रहेको भन्दै उनले २०४८ र ५६ मा पनि एमालेले जितेको बारा २ मा अहिले पनि जित्ने आधार खडा भएको बताए ।
उनले सत्ता गठबन्धन नेताहरुबीच भएपनि जनताले गठबन्धन नगरेको भन्दै एमाले देशको स्थायित्व र विकासको पक्षमा रहेकाले सबै मतदाता एमालेकै पक्षमा रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण