पूर्व अर्थमन्त्री शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित
सोमबार, २७ चैत २०७९, १७ : २३
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो ।
शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् । शर्माले भनेका छन् ः ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण