भारतमा २४ घण्टामा कोरोनाका ५,६७६ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित ३७ हजारभन्दा बढी
मङ्गलबार, २८ चैत २०७९, १२ : ४१
मङ्गलवार भारतमा ५ हजार ६७६ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार नाघेको छ ।
यति बेला २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ५ लाख ३१ हजार पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण