बैंक
बैंकहरुले एसएलएफ सुविधाको दुरुपयोग गरेको महालेखाको निष्कर्ष
बिहीबार, ३० चैत २०७९, १८ : ५९
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुमाथि प्रश्न उठाएको छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको ठहर गरेको हो ।
तत्कालको तरलता समस्या समाधान गर्न लिएको एसएलएफ सुविधा पनि प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको महालेखाको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण