पेट्रोलियम
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, निगमलाई १५ दिनमा ६० करोड नाफा
आइतबार, ०३ वैशाख २०८०, १८ : २४
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण