भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिए
बुधबार, ०६ वैशाख २०८०, १० : १९
भारतमा पछिल्लो २४ घण्टामा १०,५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३५६२ पुगेको छ ।
यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ ।
Covid19 | 10,542 new cases in India today; Active caseload at 63,562 pic.twitter.com/E93TDkdWlx
— ANI (@ANI) April 19, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण