सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

पर्सा। पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा बिहीबार...