एसीसी प्रिमियर कप
पानीमा रुझ्दै खुसीयाली साट्दै, तस्बिरहरू हेर्नुहोस्
शनिबार, १६ वैशाख २०८०, १६ : ५६
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले पानीमा रुझ्दै भए पनि मैदानमा उपस्थित दर्शकहरूसँग खुसीयाली साटेका छन् । वर्षाले खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले अब फाइनलमा यूएईको सामना गर्नेछ ।
शनिबार कीर्तिपुरमा वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो ।
_dy6G6p2DoT.jpg)
_byBJ3XYiyZ.jpg)
_RRbhSocg1l.jpg)
_uzKqurGr0O.jpg)
_nqOK1JaBxO.jpg)
_RZqXZqlbSa.jpg)
_vbwXdm6rZI.jpg)
_KNRQVcofqn.jpg)
_K943qy6og2.jpg)
_P432tex8lg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण