ए डिभिजन लिगमा आज दुई खेल
शुक्रबार, २२ वैशाख २०८०, ०९ : २९
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरू हुँदै छन् । खेल एन्फा कम्प्लेक्स र रथ रङ्गशालामा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण