एनआरएनए मलेसियाका सचिव अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित
मङ्गलबार, ०२ जेठ २०८०, १५ : ०६
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन् ।
हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए सचिव अधिकारीलाई सम्मानित गरिएको हो ।
अधिकारीले मलेसियामा पर्यटन पवर्द्धन र हस्पिटालिटी क्षेत्रमा गरेको विशेष योगदानको कदर स्वरूप सम्मानित गरिएको जनाइएको छ ।
दुई दशकभन्दा लामो समयदेखि होटेल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण