नेसपाको केन्द्रीय समिति बैठक जेठ अन्तिम साता बस्ने
शनिबार, ०६ जेठ २०८०, १४ : ३०
काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक जेठ २५ र २६ गते बस्ने भएको छ । नेसपाको शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले जेठ अन्तिम साता केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले बताए ।
साथै, नेसपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रघाती अपराध र राज्यसत्ताको नांगो दुरूपयोग गर्ने उच्च तहका भ्रष्टाचारीलाई हदैसम्मको कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण