बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
सोमबार, ०८ जेठ २०८०, १२ : ०३
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठ रहेका छन् ।
उच्च अदालत पाटनले गत वैशाख १ गते श्रेष्ठलाई ६ लाख जरिवाना, २४ हजार क्षतिपूर्ति तथा दुई दिन कैद गर्ने फैसला गरेको थियो । त्यसयता फरार रहेका उनलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण