चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी
सोमबार, ०८ जेठ २०८०, २१ : ३८
जिउक्वान । शेन्झाउ-१६ क्रुड स्पेसशिप र लङ मार्च-२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ ।
चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ ।
प्रक्षेपण स्थलमा उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व-प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको छ ।
स्पेसशिप निकट भविष्यमा उपयुक्त समयमा प्रक्षेपण गरिने पनि एजेन्सीले उल्लेख गरेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण