रुसी विमान आक्रमण गरेको जापानको दाबी
बिहीबार, ११ जेठ २०८०, १९ : ०८
जापान । जापानले आफ्नो सिमाना नजिकै प्रशान्त महासागरको आकाशमा रुसी 'गुप्तचर सूचना सङ्कलन' विमान खसालेको दाबी गरेको छ ।
जापानले उक्त विमान बिहीबार खसालेको जनाएको हो । रुसी विमान जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको थियो ।
अर्को तटबाट उक्त विमान खसालेको जापानी अधिकारीले उल्लेख गरेका छन्।-(रासस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण