सांसद विकास कोष नीतिगत भ्रष्टाचार भन्दै सांसद सुमना श्रेष्ठको विरोध
सोमबार, १५ जेठ २०८०, १९ : २८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सांसद विकास कोषका लागि प्रति सांसद ५ करोड विनियोजनको विरोध गरेकी छिन् । अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेलगतै उनले सामाजिक सञ्जालमार्फत विरोध जनाएकी हुन् ।
उनले लेखेकी छन्–‘ गलत गलत गलत निर्णय । सांसदको काम के हो अर्थमन्त्री ज्यु ? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नू भएको ? किन स्थानीय सरकारको कार्य गर भन्ने । किन चुनाव लक्षित बजेट ? नीतिगत भ्रष्टाचार लाग्छ–सांसद विकास कोष ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण