प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ
आइतबार, २१ जेठ २०८०, १८ : ५४
काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
घरमा लुकाएको लागुऔषध ब्राउन सुगरसहित उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १२० मिलिग्राम बरामद गरिएको छ ।
यस्तै लागूऔषध तौल गर्ने डिजिटल तराजु ३ थान र विभिन्न कम्पनीका १६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण