सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
टोपबहादुर-बालकृष्णलाई जेल लैजाँदा जे देखियो, तस्बिरहरु
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर-बालकृष्णलाई जेल लैजाँदा जे देखियो, तस्बिरहरु

शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथ देवल लगिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएसँगी उनीहरुलाई जेल लगिएको हो । 

टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जनलाई केन्द्रित कारागार लगिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया