शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

मङ्गलबार, १२ असार २०८०, ०९ : ०४
मङ्गलबार, १२ असार २०८०

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । 

भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारको जंगली च्याउ टिप्न गएको बेला हात्तीले आक्रमणमा परी घटना स्थलममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप