आईसीसी एकदिवसीय विश्वकप छनोट
यूएईले नेपालको तेस्रो विकेट लियो
आइतबार, १७ असार २०८०, १८ : ०१
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको तेस्रो विकेट खसेको छ ।
नेपालको तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । उनलाई चार रनको व्यक्तिगत स्कोरमा मोहम्मद जवादुल्लाहले विकेटकिपर आर्यान्स शर्माद्वारा क्याच गराए ।
एक सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ रन बनाएर खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण