‘नदेख्दा तिमीलाई’मा केकीसँग रञ्जनको रोमान्स
मङ्गलबार, १९ असार २०८०, ०९ : ०१
काठमाडौँ । गायिका रचना रिमाल र गायक रञ्जन राईको स्वर रहेको गीत ‘नदेख्दा तिमीलाई’ सार्वजनिक भएको छ । रोमाण्टिक शैलीको गीतमा डिपी खनालको शब्द तथा नविन कार्कीको संगीत रहेको छ ।
गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रञ्जन कोइरालाको प्रेम र रोमान्स देख्न सकिन्छ ।
बुद्ध थापाको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो राजिव समरको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण