दिल्लीमा ४१ वर्षपछिकै भारी वर्षा
आइतबार, २४ असार २०८०, १२ : ०७
दिल्लीमा ४१ वर्षपछि रेकर्ड स्तरको वर्षा भएका छ । दिल्लीको मौसम विभागले आइतबार बिहान साढे आठ बजेसम्म २४ घण्टामा १५३ मिमी वर्षा दर्ता गरेको छ । सन् १९८२ पछि जुलाई एक दिनमा यति वर्षा रेकर्ड भएको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार दिल्लीमा १२५ मिमी वर्षा भएको जानकारी दिए । मनसुन सिजनको समग्र वर्षाको १५ प्रतिशत वर्षा १२ घण्टामा भएको छ ।
वर्षाका कारण थुप्रै स्थान जलमग्न भएको छ । सडकदेखि गल्ली र अन्डरपास, सबैतिर पानी भरिएको छ । फोहोरले बाटो रोकेको छ । जल स्तरका कारण मानिसको समस्या बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण