चीन : प्ले स्कुलमा चक्कु हमला, ६ को मृत्यु
सोमबार, २५ असार २०८०, १० : २५
चीनको गुआङ्दोङ प्रान्तस्थित एक प्ले स्कुल (किन्डरगार्टेन) मा चक्कूमार्फत् हमला गरिएको छ । उक्त घटनामा ६ जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते छन् । बीबीसीले यसबारे जानकारी दिएको छ । प्रहरीले यो मामिलामा २५ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको छ । हमलाको कारण पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको छ ।
प्रहरीले पीडितबारे जानकारी दिएको छैन र तर आक्रमण नियोजित भएको बताएको छ । स्थानीय समय अनुसार सोमबार बिहान ७ः४० मा आक्रमण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण