मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमयदर : कति छ रियाल र रिंगिटको मूल्य ?

सोमबार, ०१ साउन २०८०, ०६ : ०८
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । आज असार २५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ रहेको छ ।

r

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप